विवाह गरेको ३ महिना मै श्रीमानको दु,र्घटनामा ज्यान गएपछी श्रीमतीको यस्तो बिलौना हे भागवान यो के भयो (भिडियो)

कोहलपुर,फागुन २० । हिजो मात्रै बाकेको कोहलपुरमा माइक्रोबस पुर्ब तिर र बुलेट बाइक पश्चिम तिर बाट आउदै गर्दा माइक्रोबसले ठ क्क र दिँदा एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । भे १ ख २२३९ नम्बरको माइक्रोबसले भे १० प ५६१ नम्बरको मोटर साइकललाई मंगलबार कोहलपुर नगरपालिका-५ किरन नाला नजिक सडकमा ठ क्क र दिँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका-३ बस्ने २५ वर्षीय बीरेन्द्र शाही रहेका छन् । उनलाई घटना स्थलमा पहिला देख्ने छिमेकी बहिनिले भन्छिन म बिहान कलेज जान लागेको थिए उता पर तिर बाट केहि प ड्कि एको जस्तो आवाज आयो म सिधै घटनास्थल मा झरेर हेर्दा दाई सडक भन्दा तल हुनु हुदो रहेछ, मैले केहि देखिन मात्र अस्पताल लैजान सबै संग सहयोग माग्न थाले र उहालाई अस्पताल पु-याए । उनि भन्छिन माइक्रोबस गलत साईड मै थियो ।

माइक्रोबसको ठ क्क रबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही माइक्रोबसले ठ क्क र दिँदा एकजना साईकलयात्री र अर्का एकजना पैदलयात्री पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस चालकलाई निन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ । भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv