गायक अमृत क्षेत्रीको “झझल्को त्यो गाउँको” बोलको भिडियो सार्वजनिक ( भिडियो )

काठमाण्डौं,फागुन २० । गायक अमृत क्षेत्रीको “झझल्को त्यो गाउँको” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शुरशाला स्टुडियोको युट्युब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा अमृत क्षेत्री र मामता गुरुङ स्वर रहेको छ भने शब्द,संगीत वीरभद्र आचार्यको रहेको छ ।

उक्त गीतमा श्रेया सिटौला र बिकास लामिछनेको अभिनय, छायांकन उत्सव दाहाल,निर्देशन सुब्रतराज आचार्य र सम्पादन बिकास दाहालको रहेको छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv