काँग्रेस नेतृ लीला नेपालको कडा प्रतिक्रिया नेता रघु जी पन्तलाई हुनुपर्छ यस्तो सजाय (भिडियो सहित )

काठमान्डौं,फागुन २१ । नेपाली काँग्रेस कि महिला नेता महा समिती सदस्य लीला नेपालले सबै राजनीतिक दलमा महिला हिंसा हुने गरेको संकेत गर्नु भएको छ । बिहीवार नियात्रा टिभी संग गरिएको छोटो कुराकानिको क्रमा वहाँले उक्त कुरा बताउनु भेको हो ।

काँगेस होस या नेकपा होस् वा अन्य कुनै दल महिलालाई दोस्रो दर्जाको रुपमा हेरिने तर आन्दोलन संघर्ष संगठनका लागि महिला नेताहरुलाई प्रयोग भई रहेको बताउनु भयो । त्यस्तै नेकपा कि साँसद कोमल ओलीलाई नेता रघु जी पन्त ले दिएको बिबादित अभिब्यक्ती महिला हिंसा नै भएको र सोको प्रतिवाद गर्नु पर्ने भन्नु भयो । वहाँले भन्नु भयो ” पिडुला देखाएर माननीय बनाए भन्ने आरोप लगाउनु भएको छ त्यो चाँही निश्चय पनि एउटा महिलालाई प्रहार गर्नु र महिलाको अस्मिता माथि प्रहार गर्नु उचित होइन ।” हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv