समाजसेवी साइकल यात्री देबेन्द्र बस्न्यात पुन्य काम पुस्तकालयको लागि १२०० किलोमिटर साइकल यात्रा (भिडियो सहित )

काठमाण्डौं,चैत १० । यी हुन समाजसेवी साइकल यात्री देबेन्द्र बस्न्यात । उमेरले ५० पुगे पनि उनको जोसिलो समाजसेवीकार्यले आज निकै प्रसंसा बटुलेको छ । हेल्प नेपाल नेटवर्कद्धारा निर्माणाधिन राजकुलेश्वर आधारभुत बिद्यालय र भक्त बी बी फर ह्युमानिटी सँगको सहकार्यमा डडेलधुरा जिल्लाको समैजिमा स्थापना हुने बहादुर खडक स्‍मृति पुस्तकालयको आर्थिक सहयोग जुटाउन दोलखा देखी दिपायल सम्म १२०० किलोमिटर साइकल यात्रा तय गर्नु भएको छ ।

दोलखा देखी काठमाण्डौं आईपुग्दा उनलाई नेपालकै चर्चित नायक नायक क्यप्टेन बिजय लामा, हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठ ,हरीवंश आचार्य र हेल्प नेपालका पदाधिकारीहरुले भब्य स्वागत अनी बिदाइ गर्नु भएको थियो ।काठमाण्डौंमा गरिएको स्वागत अनी बिदाइको भिडियो हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv