बोनम्यारो क्यान्सर पीडित ११ बर्षिय सुशिल शाहीलाई जुट्यो सहयोग ( भिडियो )

काठमाण्डौं,चैत १८ । बोनम्यारो क्यान्सर पीडित ११ बर्षिय सुशिल शाहीलाई उपचारका लागि सहयोग जुटेको छ । युकेमा रहेका ठकुरी समाज र भेरी समाजमा आबद्ध नेपालीहरुले शाहीलाई आर्थिक सहयोग स्वरुप नौ लाख तीन हजार सात सय अन्ठानब्बे रुपैंया पठाएका हुन ।

उनी बिगत १ बर्ष देखी रोगले थालिएका र आर्थिक अभावका कारण उपचार गराउन पाइरहेका थिएनन् । अहिले उनलाई सहयोग रकम जुटीरहेको छ । हेर्नुहोस् यो भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv