काजी कालु पाँडेको समाधीस्थल पुग्दा जे देखियो ( भिडियो रिपोर्ट )

काठमाण्डौं,चैत २६ । काठमाण्डौको चन्द्रागीरी नगरपालिका वार्ड नम्बर १ दहचोकमा रहेको काजी कालु पाँडेको समाधिस्थल १०० गन्तब्य भित्रको धार्मिक सांस्कृतिक रणनैतीक रमणिय पर्यटक स्थलका रुपमा चर्चित मानिन्छ ।
काठमाण्डौंको पच्चिमउत्तर क्षेत्रमा पर्ने यो स्थान आजकाल आन्तरिक पर्यटकको आवतजावत बाक्लिने गरेको हुन्छ तर हाम्रो टोली त्यहाँ पुग्दा त्यस्तो देखिएन फाट्टफुट्ट पर्यटकको आगमन थियो । सार्वजनिक बिदाको दिन भिड्भाड र पिकनिक खानेहरु को भिड हुने स्थानिय ब्यापारीहरुले बताए ।

सोही स्थानको अहिलेको अवस्था कस्तो छ त ? प्रस्तोता रिना शाहले तयार पार्नुभएको यो जानकारीमुलक रिपोर्ट हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv