आजबाट अन्तर्राष्ट्रिय उडान बन्द, अब के हुन्छ आउन जान ? हेर्नुहोस् भिडियो –

काठमाण्डौं,बैशाख २३ । सरकारले आन्तरिक उडान बन्द गरेपछी त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलको आन्तरिक उडान हुने क्षेत्र सुन्सान जस्तै बनेको छ। सुरक्षाकर्मीको उपस्थिती र केही आन्तरिक उडान हुन्छ कि भन्ने प्रतिक्षामा रहेका यात्रु बाहेक अरु देखिदैन थिए ।

कोरोना संक्रमणको दोस्रो लहर बढे सँगै नेपाल भित्र उडान भर्ने सबै बिमान बन्दछन यद्धपी आवश्यक परेको बेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्डलाई भने उडान अनुमति दिइने भएको छ । यसै गरी मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारत लगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ । हेर्नुहोस् भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv