प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई कोरोना पोजेटिभ

काठमाण्डौ,बैशाख २५ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा लाई कोरोना पोजेटिब भएको छ । आज आएको रिपोर्टमा वहाँलाई पोजेटिभ भएको आफ्नो टुइट मार्फत जानकारी गराउनु भएको छ । टुइटमा लेख्नु भएको छ – दाेस्राेपटक पाेजिटिभ ! टेलिफाेनमा चासाे, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ है ! शुभेच्छाका लागि सबैप्रति धन्यवाद ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री सँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीकाे स्वाव संकलन गरिएकाे थियो ।

यो सँगै संसद बैशाख २७ मा सुरु हुँदै छ । संसद खुल्नु अघी प्रतिनिधि सभाका साँसद,कर्मचारी,पत्रकार सबैको स्वाब संकलन गरी परिक्षण गरिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv