मोडल गरिमा शर्मालाई पिरतीको झरीले छोएपछी ( भिडियो सहित )

काठमाण्डौं, जेठ २ । चर्चित गायिका अन्जु पन्त तथा योगेश काजीको स्वरमा पिरतीको झरी बोलको भिडियो सार्वजनिक भएको छ । वाईटिएच यूट्यूब च्यानल मार्फत सार्वजनिक भिडियोको गीतलाई पुरुषोत्तम ढुंगेलले लेखेका हुन भने संगित तथा ऐरेन्ज गायक स्वयम योगेश काजीको रहेको छ ।

पोखराका रमणिय स्थलहरुको द्रिश्य समेटिएर खिचिएको उक्त म्युजिक भिडियो मोडल गरिमा शर्मा र बिक्रम पोखरेलले अभिनय रहेको छ । त्यस्तै कार्यकारी निर्मातामा मोहन कुमार खत्रीको,भुपेन्द्र गुरुङको निर्देशन र उमेश थापाले सहायक निर्देशन गरेका छन् ।

गीत युट्युबमा आएपछी संक्षिप्त कुरा गर्दै कार्यकारी निर्माता मोहन कुमार खत्री ले भन्नु भयो – “गीत संगीत भनेको सधैं अजर अमर हुन्छ स्रस्टालाई मार्नु हुँदैन हामीले पनि यही साँगितिक क्षेत्रको बिकास र उत्थानका निम्ती निरन्तर समर्पित रही दर्शकहरुका लागि मनोरंजन प्रदान गर्ने कोसिस गरेका हौं ।” हेर्नुहोस् यो भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv