उठ! साथमा देश मिलेर बचाउन -हेमा सेन ठकुरी (कबिता )

उठ! साथमा देश मिलेर बचाउन
सुतेकाहरुलाइ पनि छ जगाउन

हातमा हात राख काँधमा काँध मिलाउ
सत्य जोगाउन असत्य मेटाउन

ज्यान देशको निम्ति अर्पिए जो पुर्खाले
जुटौं साकार उनको सपना बनाउन

लुकेका छन देशका दुश्मन हाम्रै घर-घरमा
जरुरी छ अब पाठ खोजेर पढाउन

प्रेम पुर्वक मिलेर रहुँ हामी आपसमा
हिमाल,पहाड,तराइ नपरोस टुक्र्याउन।।

पुर्खाको पौरख हाम्रो गौरव,”जय चन्द्र,सूर्य”

कबिता – हेमा सेन ठकुरी



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv