सर्जिकल मास्क चिउडोमा सामाजिक दुरी कायम छैन बेथिति एअरपोर्टबाटै शुरू

काठमाडौं साउन १२ । लेखक तथा जनता समाजवादी पार्टीका युवानेता मिलन कान्छा किरातीले नेपालको बेथिति एअरपोर्टबाट शुरू हुने बत्ताएका छन् ।
सामाजिक सञ्जालमा तस्बिरसहित लेखेकाछन्, ‘नेपालको बेथिति एअरपोर्टबाटै शुरू हुन्छ । कोरोनाको विवरण हातले लेखेर टिपिन्छ । सामाजिक दुरी कायम गरिदैन । सर्जिकल मास्क त्यो पनि चिउडोमा लगाइन्छ । यात्रुलाई घण्टौ कुर्न बाध्य पारिन्छ ।
छिटो छरितो सेवाको लागी कमसेकम विवरण टिपोट गर्न एउटा कम्प्युटर उपलब्ध गराइदेउ –सरकार ! त्यहाँको व्यवस्थापनको लागि सम्बन्धित निकायको ध्यान जाओस ।’

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv