दुर्गा र रविनको स्वरमा नयाँ तिज गीत ‘जिन्दगानी’मा सार्वजनिक (भिडिओ)

काठमाडौं साउन १२ । यती बेला तीजका गीत धमाधम युट्युब मार्फत सार्वजनिक हुन थालेका छन् । यसै समय गायिका दुर्गा सापकोटाको नयाँ तिज गीत ‘जिन्दगानी’मा सार्वजनिक भएको छ । गायिका सापकोटासंगै गायक रविन लामिछानेको स्वर रहेको गीतको भिडिओमा करिश्मा ढकाल लोमस शर्मा फिचर्ड छन् ।

गीतलाई गायक लामिछाने आफैले लेखका हुन् । कजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिचेका हुन् । गीतमा विश्वास नेपाल एरेन्ज गरेको हुन् भने सम्पादन दिपक विष्टले गरेका हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv