नेकपा एकीकृत समाजवादी पार्टीको आलोकनगरमा केन्द्रीय कार्यालय स्थापना

काठमाण्डौं,असोज १ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय बानेश्वरस्थित आलोकनगरमा स्थापना भएको छ। शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन पछि अध्यक्ष नेपालले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेपालले शुक्रबारदेखि बानेश्वरको आलोकनगरबाट केन्द्रिय कार्यालयको काम हुने जानकारी दिए । उद्घाटन समारोहमा पार्टीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv