साया भण्डारी र सुर्य खड्काको अभियनमा ‘चरि बनैमा ’ सार्वजनिक

काठमाण्डौ,पौष २९ । नेपाली लोक दोहोरी गीतमा सक्रिय गायक सुर्य खड्का र गायिका सिता श्रेष्ठको स्वरमा रहेको ‘चरि बनैमा ’ गीतको भिडियो सार्वजनिक भएको छ । फरक धारमा निमार्ण भएको गीतमा मौलिक पनका साथ साथै प्रेमी प्रेमिका विचको प्रेमको भावलाई समेटिएको छ । सुर्य खड्काको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी मायालु प्रेमीकालाई आफुले निकै मन पराएको कुरा गीतको मार्फत समेटिएको सुर्य खड्काले बताए ।

दुर्गा पौडेलको छायाँकन प्रकाश धमलाको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन भिडियोमा रहको छ । ‘चरि बनैमा ’ गीतको भिडियोमा साया भण्डारी , निक शर्मा र सुर्य खड्काको अभिनय भिडियोमा देखिन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv