देशभर लकडाउनको सातौं दिन रासन सकिएपछी मजदुरको भयो बेहाल

काठमाण्डौं,चैत १७ । यो भिडियो काठमाण्डौको मध्य बानेश्वर स्थित आस्थाइ प्रहरी बिटको हो । काठको फ्याक्ट्रीमा काम गर्ने यी चार मजदुर आफ्नो रासन सकिए पछी प्रहरीको संपर्कमा आएका हुन ।

जनकपुर जिल्ला निवासी यी कामदार भन्छन साहुले दिएको रकम पनि सकियो, घरमा भएको रासन पनि सकियो । अब के खाने के गर्ने त्यसैले सके सम्म ब्यवस्था भए घर जान पाए हुन्थ्यो । उनको अनुरोध थियो तर यो सम्भव थिएन डिउटिमा खटिएका प्रहरी प्रमुखले काठमाण्डौ १० नं वडाका वडा अध्यक्षलाई संपर्क गरी आवश्यक सहयोग र ब्यवस्था गरिदिन भने पछी वडा अध्यक्षले सहयोग गरेका छन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv