उपत्यकामा कालो बादल मडारियो (भिडियो सहीत )

काठमाण्डौं,बैशाख ४ । काठमाडौं उपत्यकामा भिषण असिना पानी परेको छ । कालो बादल मडारिदै आज विहान एक्कासी असिनापानी परेको हो ।
एक्कासी मेघगर्जनसहित असिनापानी परेपछि जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले देशका मध्य र पूर्वका केही स्थानहरु र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv