डाबर नेपालले ल्यायो ‘डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर’ बजारमा

काठमाण्डौं,बैशाख १९ । डाबर नेपालले आफ्नो कम्पनीको उद्देश्य “ हरेक घरको स्वास्थ्य र भलाईलाई मध्यनजर गर्दै, अल्कोहल बेस्ड ह्यान्ड स्यानिटाईजर “ डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर”बजारमा ल्याएको छ ।

८० प्रतिशत अल्कोहोल भएको उक्त स्यानिटाईजरले डिडिएका सबै मापदण्ड पुरा गरेको छ। प्रारम्भिक चरणमा प्रमुख सुपरमार्केट र इ–कमर्स साईटहरुमा मात्रै उपलब्ध हुने यस स्यानिटाईजरले साबुन पानिको प्रयोग बिना नै हानिकारक किटाणुहरुबाट सुरक्षा दिन्छ । हाल १५० एम एल स्यानिटाईजरको बजार मूल्य १७५ रुपैया रहेको छ ।

विश्वव्यापी महामारी कोभिड–१९ को भाइरसलाई फैलन नदिन हामीले हाम्रा हातहरु सफा राख्नु पर्दछ । “डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर ” को प्रयोगले उपभोक्त्ताहरुलाई धेरै किसिमका प्राण घातक भाइरस हरु बाट सुरक्षा दिन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv