अन्तत: सरकारले पुष्टी गर्यो सुत्केरी महिलाको मृत्‍युको कारण कोरोना संक्रमण

काठमाण्डौं,जेठ ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बार्हबिसेकी २९ बर्षिया महिलाको कोरोना संक्रमणका कारण निधन भएको पुष्टी गरेको छ ।

ती महिला बैशाख २३ गते त्रीबी अस्पातल महाराजगन्जमा भर्ना हुनु भएको थियो र वहाँ को २४ गते डेलिभरी भएको थियो । वहाँ अस्पातल बाट २५ गते डिस्चार्ज भएपछी सिन्धुपाल्चोक घर जानु भएको थियो, वहाँ ज्वरो श्वासप्रश्वासमा समस्या भएपछी स्थानिय अस्पातलमा उपचार गराउनु भएको र स्वास्थ्य अवस्था जटिल बन्दै गए पछी वहाँ धुलीखेल अस्पातलमा थप उपचारका लागि मृत्‍यु भएको हो । यस सम्बन्धमा थप बिस्त्रित बिवरण लिएको र कोभिड-१९ संग सम्बन्धित परिक्षण पस्चात नेपालमा कोभिड -१९ बाट मृत्‍यु भएको यो पहिलो घटना भएको मन्त्रालयको बिज्ञप्तीमा उल्लेख गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv