चितवनका २२ वर्षीय निरज खनालले कोभिड-१९ को सन्देश दिन यस्तो सम्म गरे

बाँके,जेठ ६ । चितवनका २२ वर्षीय निरज खनालले भने ‘लिफ आर्ट’ अर्थात् पातमा चित्र कोर्ने कलालाई प्रयोग गरेका छन्।

वनस्पती विज्ञानका स्नातकोत्तर तहका विद्यार्थी खनाल आफ्नो कलाका कारण सामाजिक सञ्जालमा चर्चित छन्।

पेन्सील र ब्लेडको सहयोगमा पीपलको पातमा उनले दर्जनौँ कलाकार, खेलाडी तथा चर्चित व्यक्तिको चित्र पनि कोरेका छन् । समाचार बिबिसीमा छापेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv