भक्त बीबी द्धारा जनप्रतिनिधीलाई मास्क बितरण

काठमाण्डौं,असार ४ । भक्त बीबी हेल्पिङ हेण्ड्स फर ह्युमानेटीले काठमाडाै महानगरपालिका वडा नं.१० मा कार्यरत कर्मचारीहरू एवम् जनप्रतिनिधिहरूका लागि एन ९५ ( KN95 ) माक्स ५० प्रति बितरण गरेको छ ।

संस्थाका केन्द्रिय सल्लाहकार राजु वस्न्यात र पुरुषोत्तम राजभण्डारी ले कामनापा १० का वडा अध्यक्ष रामकुमार केसी लाई हस्तान्तरण गर्नु भएको हो ।

संस्थाले कोभिड-१९ को महामारीमा जोगिन र जनचेतना फैल्याउँदै लकडाउन अवधीभर देशको धेरै जसो जिल्लाहरुमा राहत,निशुल्क भोजन,निशुल्क यातायात र धनगढीमा क्वेरन्टाइन को ब्यवस्था गर्दै आई रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv