भारतको मुस्लिम समुदायका कथित ब्यक्तीहरुले नेपालको राष्ट्रिय झन्डा जलाए फोटो भिडियो फेसबुकमा भाईरल

काठमाण्डौं,असार ४ । भारतको मुस्लिम समुदायका कथित ब्यक्तीहरुले नेपालको राष्ट्रिय झन्डा जलाएका छन ।
नेपालको संसदबाट नयाँ नक्सा पारीत भएपछी बिरोध स्वरुप भारतका केही मुस्लिम समुदायका ब्यक्तीहरुले नेपालको संसदमा पास भएको नक्सा को बिरुद्ध नेपालको राष्ट्रिय झन्डा जलाएका हुन ।

नेपाललाई भारतबाट नाकाबन्दी गर्नुका साथै भारतको बिरुद्ध उत्रिएको नेपाललाई कडा रुपमा प्रस्तुत हुन भारत सरकारलाई आवहान गर्दै दुई कथित मुस्लिमले झन्डा जलाएका हुन । हेर्नुहोस् यो फोटो



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv