पोखराको पुम्दीकोटमा विशाल महादेवको मूर्ति निर्माण यसरी निर्माण हुँदैछ

पोखरा,पौष ११ । पोखरामा विशाल महादेव मूर्ति निर्माण स्थलमा महादेवको मूर्ति जडान गरिएको छ । पोखरा महानगरपालिका २२ स्थित पुम्दीकोटको विशाल महादेव मूर्ति निर्माणस्थलमा महादेवको मूर्ति जडान गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । विशाल महादेव मूर्ति निर्माण समितिका संयोजक समेत रहनुभएका बरालले बुधबार महादेवको शिर भागको जटा जडान गरिएसँगै भगवान महादेवको पूर्ण आकृतिको मूर्ति स्थापना भएको जानकारी दिनुभयो ।

अहिले पद्मासन शैलीमा ५१ फिट उचाइमा महादेव विराजमान हुनुभएको छ , उहाँले भन्नुभयो ” अव त्रिशुल, डमरु र महादेवका बाहन नन्दीको जडान कार्य हुँदैछ । मूर्ति स्थापनासहित गणेशले परिक्रमा गरिरहेका १०८ शिव लिङ्ग, १०८ स्वर्गद्धारी सिंढी लगायत संरचना निर्माण गर्दा १९ करोड रुपैया खर्च भएको बताउदै उहाँले तत्कालका लागि २ करोड रुपैया आवश्यक रहेको समेत जनाउनुभयो ।

हेर्नुहोस, संसारको सबै भन्दा ठुलो शिवलिङ्ग । मानहूडाँडा भन्दा राम्रो ठाउँ !



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv