प्रम ओलीको तानाशाह शैलीलाई कटाक्ष गर्दै नायिका करिष्माले भनिन शक्तिको प्रयोग निजि क्षुद्र स्वार्थको लागि नहोस्

काठमाण्डौ,पौष ११ । नेपालको राजनीतिमा अहिले देखिएको परिस्थितिका बारे बुद्धीजिवी आमनागरिक अन्योलमा रहेको देखिन्छ । सबैभन्दा ठुलो पार्टी नेकपाले चलाएको सकार एकातिर छ भने त्यही सरकारमा बसेकालाई निस्कासन गरेको भनी प्रचन्ड-माधव नेपाल समुह एकातिर सडक देखी पार्टी कार्यालय सम्मा कब्जा गर्दै छन । यही बिषयलाई लिएर सामाजिक संजालमा आ -आफ्ना धारणा लेखी रहेकाछन ।

नेपालकी चर्चित नायिका करिश्मा मानन्धरले पनि अहिलेको राजनीतिक परिस्थीका बारे आफ्नो बिचार फेसबुक मार्फत पोखेकी छिन । उनले भनेकी छिन् ” उच्च स्थानमा आसिन व्यक्तित्वले आफुसँग भएको शक्तिको प्रयोग निजि क्षुद्र स्वार्थको लागि गर्दा यो भुल्नु हुदैन कि तपाईं आफै आफ्नो संमान नालिमा बगाउँदै हुनुहुन्छ ।”



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv