आधा घरवाली भन्दै चक्र बमले लक्ष्मीलाई तानेपछी (भिडियो सहित )

काठमाण्डौं,पौष १२ । गायक चक्र बमले सुदुरपश्चिमेली देउडा भाकाको “भन साली तेरी दीदी काँ छ”  बोलको भिडियो युट्युबमा सार्वजनिक गरेकाछन । शनिबार सार्वजनिक भएको उक्त गीत एक दिनमा करिब ७६ हजार भ्युज पुगिसकेको छ ।

आधुनिक बाजाको संयोजन गरी कम्पोज गरिएको उक्त गीतमा चक्र बम र लक्ष्मी आचार्यको स्वर रहेको छ । शब्द चक्र बम ,संगीत नरेन्द्र राज रेग्मी,एरेन्जर कृष्ण बिके (भान्जा) , मिक्सिङ र मास्टरिङ्ग श्यामस्वेत रसाइली को रहेको छ । गीतलाई प्रिज्मा स्टुडियोमा तयार पारीएको हो । अडियो भिडियो सीबी कृयशनको रहेको छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv