चुनाव नौंटन्की हो अब ओलीका दिन गए : अस्टलक्ष्मी शाक्य (हेर्नुहोस् भिडियो)

काठमाण्डौ,पौष १३ । सडकमा आए पछी हाम्रो शक्ती बढेको कुरा नेकपाकी नेत्री अस्टलक्ष्मी शाक्य बताउनु भएको छ । नियात्रा टिभी सँग गरिएको संक्षिप्त कुराकानीको क्रममा वहाँले उक्त कुरा बताउनु भएको हो । १४ गते नेकपाले बिरोध प्रदर्शन गर्दै छ । देशभर प्रदर्शनको तयारीको पुर्व संध्यामा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा सहभागी भए पछी गरिएको कुराकानी अंश हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv