प्रधानमन्त्रीको आक्रोश : योगेश भट्टराई बैगुनी केटो

काठमाण्डौं,माघ ३ । प्रधानमन्त्री के पी शर्मा ओलीले नेकपा ताप्लेजुङका युवा नेता तथा पुर्व मन्त्री योगेश भट्टराई लाई बैगुनी केटो भनी आक्रोश पोख्नु भएकाको छ । शनिबार तिनकुनेमा आयोजित प्रदेश न १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वहाँले उक्त कुरा भन्नु भएको हो ।

मन्तब्यमा सँधै जसो आफ्ना समकक्षी र आफु मातहतका नेता कार्यकर्ताहरुको उछितो काटेर हँसाउने ओलीले यस पटक योगेश भट्टराई को बारेमा बोलेर आफ्नो आक्रोश शान्त पार्नु भएको थियो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv