‘लभ स्टेशन’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाण्डौं,फागुन २० । नायक प्रदिप खड्का र जसिता गुरुङ द्धारा अभिनित बहु प्रतिक्षित चलचित्र ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक हुँदैछ । निर्माता गोबिन्द शाहीका अनुसार उक्त चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिने बताएका छन । चलचित्र चैत २२ गते देखी देशै भरका सिनेमा घरमा प्रदर्शन आउने भएको छ ।

बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट उक्त चलचित्रको ट्रेलर सार्वजनिक उँदैछ ।

चलचित्रमा नायक प्रदीप खड्का नायिका जसिता गुरुङका साथै रमेश बुढाथोकी,सिरु बिष्ट,रबी डङ्गोल, प्रिया रिजाल, प्रकाश शाह, कुलु राणा, दिनेश काफ्ले, रश्मी पाण्डे, रिशु खरेल,ज्वलन्त गौतम, अभिनय रहेको छ । चलचित्रलाई उज्जल घिमिरेले निर्देशन गरेका हुन,गोबिन्द शाही, क्रिशु शाही (काफिया) र कबिर बिक्रम शाही निर्माता रहेका छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv