सरकारले सिके राउतसँग सम्झौता गरे पछी मिडियामा पहिलो पटक पुर्व प्रधानमन्त्री नेपाल

काठमाण्डौं,फागुन २७ । पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले ‘सिके रावतले नेपालको सार्वभम सम्पन्न र भौगोलिक अखण्डतालाई स्विकार गर्ने,सबै खालका बिखन्डनवादी प्रब्रितीलाई परित्याग गर्ने कुरामा संकल्प गरेको हुनाले यो सहमती भएको बताएका छन ।

सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा आएका बेला पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै उक्त कुरा बताएका हुन । हेर्नुहोस् भोडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv