जापानबाट आयो काठमाण्डौंमा केराको म:म ( भिडियो सहित )

काठ्माण्डौं,बैशाख २८ । हामीले कुखुरा,खसी,बन्दागोभी, लगायतका मःम पसल थुप्रै देखेका छौं तर केराका परिकार भने बिरलै पाउँछौ अझ अचम्म लाग्ला कि केराबाट पनि मःम बन्दछ भनेको सुन्दा ।

आज तपाईलाइ केराबाट पनि मःम बन्ने बारे जानकारी गराउँदछौं । काठमाण्डौं मध्य भाग शंकरदेव क्याम्पस देखि रत्नपार्क पुग्ने बाटो बिच दायाँ तिर एउटा सानो गल्ली छ । सोहि सानो गल्लिमा खुलेको मःम पसलको नाम हो बनाना मःम क्याफे अर्थात केराका परिकार पाइने ठाउँँ ।


यहाँ केराका के के परिकार पाइन्छन त आउनुहोस यसै बिषयमा तयार पारिएको यो भिडियो हेरौं :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv