गायक तण्डुकारले पाए नेवारी भाषाको सर्वत्कृष्ट गायक अवार्ड

काठमाण्डौं,माघ ११ । गायक देव तण्डुकारलाई नेवारी भाषाको सर्वत्कृष्ट गायक अवार्ड प्रदान गरिएको छ । नेशनल क्यापिटल अवार्डले आईतवार आयोजना गरेको सातौं नेशनल क्यापिटल अवार्ड २०७७ मा  “गुलि चक ह्याका मेजु” नेवारी भाषाको सर्वत्कृष्ट गायकको अवार्ड पाएका हुन्

तण्डुकार लामो समयदेखी साँगितिक क्षेत्रमा अनवरत लागि रहनु भएको छ । पत्रकारसँगको कुराकानीका क्रममा उनले भने “गन्तब्यमा पुग्न हिड्नु पर्दो रहेछ। भाग्यमा छ भन्दैमा डोकोमा दुध अडिदैन , गोल गर्न मैदन मै उत्रिनु पर्छ। ”

उनको पछील्लो पटक “हल्ला भो ” बोलको गीत निकै चर्चित रहेको छ । शब्द लेखन, गायन र संगित संयोजनमा समेत काम गर्ने गरेको उनले बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv