रबीले नभनेको भए म टेलिभिजनमा फर्किन्न थिएँ – विजय कुमार पाण्डे ( बरिष्ठ पत्रकार तथा लेखक ) ( भिडियो सहित )

काठमाण्डौं,फागुन १२ । नेपाली टेलिभिजनको क्षेत्रमा एउटा स्तरिय कार्यक्रम संचालक,लेखक तथा बरिष्ठ पत्रकार विजय कुमार पाण्डेले ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम संचालन गर्ने भएका छन् । मंगलबार म्यारियट होटेलमा आयोजित समारोहमा “सम्बन्ध” नामक कार्यक्रम संचालन हुनलागेको जानकारी दिंदै वहाँले भन्नु भयो – मैले क्यामरा लाइट यो तामझाम सबै छोडी सकेको थिएँ,किताब लेख्यो र त्यसैमा रमाइरहेको थिएँ । रबीले नभनेको भए म टेलिभिजनमा फर्किन्न थिएँ । उनको यो बोलीमा गडगड तालीको बर्षा हुँदा केहीबेर भावुक हुनु भयो हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv