काठमाडौंमा विजय र्‍याली जनार्दन शर्मा ,पम्फा भुषाल आए सडकमा ( भिडियो सहित)

काठमाडौं, ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्मा नेकपा प्रचण्ड माधव पक्षले काठमाडौंको शान्तिबाटीकामा भेला भएका छन् सोहि अनुसार जनार्दन शर्मा सडकमा आएका छन् । नेपाली जनताले गरेको माग संविधान राष्टको स्वतन्त्रता जनताको अधिकारलाई ध्यान दिएर सम्माननिय सर्वोच्च अदालतले संविधानको पक्षमा जनताको पक्ष राष्टको पक्षमा फैसला गरेकमा जनता सहित सबै खुसि भएको शर्मा बताए ।

संसद खोलिसके पछि संविधान अनुसार ऐन कानुन अनुसार बैठक अगाडी बढ्ने र संसदका विभिन्न प्रकियाले पारगर्दे नयां ढङगले सरकार निमार्ण हुने संसद सञ्चालनको प्रक्रियामा सरकार अगाडी जाने बताए । प्रतिगमनमै हस्ताक्षर गर्ने बाहेक प्रतिगमनको असली मतिहार बाहेक सबै नेकपामा केन्द्रित हुने शर्मा बताएका छन् । अहिले भएका संसद सदस्यहरुमध्ये एक जनाको नेतृत्वमा प्रधानमन्त्रि हुने बताएका छन् ।

अब बन्ने सरकार २ बर्ष सम्म चल्ने संसदको अवधी हुने शर्मा बताएका छन् । जनताका पक्षमा एने नियम कानुन बन्ने । राजनीतिक क्षेत्रमा भएका कमिकमजोरिलाई सच्याएर सहि तरिकाले अगाडि लैजान्छै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv