श्री भगवती क्लबद्धारा खुमलटार युथ क्लब २-१ ले पराजित ( भिडियो सहित )

काठमाण्डौं, फागुन २३ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत शनिवार भएको खेलमा श्री भगवती क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री भगवती क्लबले खुमलटार युथ क्लब लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खुमलटार युथ क्लब र श्री भगवती क्लब बिच भएको रोमान्चक फुटबल खेलको पुरा भिडियो हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv