संचारकर्मी बश्यालको माइली बजारमा

काठमाण्डौं,बैशाख २ । संचारकर्मी सित्तल भेट बस्यालको र कमला अधिकारीको स्वरमा माइली बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
नयाँ बर्षकै दिन सार्वजनिक भएको उक्त गीतमा शब्द प्रकाश सिग्देलको रहेको छ । त्यस्तै भिडियोमा सुमित थापा,क्यामेरा चक्र बी बराल,सम्पादन संगीत बश्याल,निर्देशक रसीबको रहेको छ । हेर्नुहोस् भिडियो-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv