मेरो शैलुङ गाउँ बोलको गीतको भिडियो सार्वजनिक

काठमाण्डौं,बैशाख ४ । मेरो शैलुङ गाउँ गाउँ चिनारी गीतको भिडियो सार्वजनिक भएको छ । रचना रिमालको आवाजमा रहेको गीतको भिडियो शनिवार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा तेजेन्द्र गुरुङको संगीत तथा शव्द प्रेम गुरुङको रहेको छ। भिडियोमा सरस्वती धिमाल र नेशन सुस्लिङको कोरियोग्राफी रहेको छ ।

भिडियो सार्वजनिक कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथी,निर्देशक शोभित बस्नेत,चलचित्र पत्रकार संघका सचीव रघुनाथ सापकोटा,कलाकार शेर बहादुर तामाङ,निर्देशक खिल गुरुङ,गायक राज सागर लगायतको उपस्थिती रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv