गायन पेसामा नलागेको भए बिदेशको कुनै शहरमा कामदार भएर परिवार पाल्थें होला – राज सागर आधुनिक गायक (अन्तर्वार्ता )

काठमाण्डौ,बैशाख ८ । राज सागर नेपाली सुगम संगीतका गायकहरुको माझ गनिने एक चर्चित गायक हुन । उनको पछील्लो गीत सपनाको झोली सार्वजनिक भए सँगै चर्चामा आउनु भएको छ । कामको शिलसिलामा बिदेश भासिएका नेपालीहरुको ब्यथालाई समेटिएर लेखिएको गीतमा स्वर भरेका गायक राज सागर सँग नियात्रा टिभीले अन्तर्वाता लिएको छ सोही अन्तर्वाताको अंशको भिडियो हेर्नुहोस् –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv