निषेधाज्ञाले छटपटिए मजदुर, मास्क लगाउँदा कोरोना भाग्ने भए किन लकडाउन सरकार ? ( भिडियो सहित )

काठमाण्डौ,बैशाख १६ । सरकारले आज देखी २ हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गर्नु पुर्व लाखौं नेपालीहरुले काठमाण्डौ उपत्यका छाडेकाछन ।

काठमाण्डौ मै दैनिक ज्यालामजदुरी गरेर आफ्नो जिविकाउपार्जन गर्ने ओखलढुङाका यी श्रमिकको गुनासो भने फरक छ ।

श्वास्थ्यमा ध्यान पुर्याउनु को साथसाथै । हाम्रो दैनिकीमा सरकारको ध्यान जाओस भन्दै आक्रोसित बने दिनभर काम गरेर कमाएको पैसाले बिलुकी छाक टारिथ्यो आज देखी त्यो पनि टुट्यो अब के खाने भन्दै सरकार लाई गुनासो सुनाइदिन अनुरोध गरे हेर्नुहोस् यो भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv