निषेधाज्ञाले छटपटिए मजदुर, मास्क लगाउँदा कोरोना भाग्ने भए किन लकडाउन सरकार ? ( भिडियो सहित )
काठमाण्डौ,बैशाख १६ । सरकारले आज देखी २ हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गर्नु पुर्व लाखौं नेपालीहरुले काठमाण्डौ उपत्यका छाडेकाछन ।
काठमाण्डौ मै दैनिक ज्यालामजदुरी गरेर आफ्नो जिविकाउपार्जन गर्ने ओखलढुङाका यी श्रमिकको गुनासो भने फरक छ ।
श्वास्थ्यमा ध्यान पुर्याउनु को साथसाथै । हाम्रो दैनिकीमा सरकारको ध्यान जाओस भन्दै आक्रोसित बने दिनभर काम गरेर कमाएको पैसाले बिलुकी छाक टारिथ्यो आज देखी त्यो पनि टुट्यो अब के खाने भन्दै सरकार लाई गुनासो सुनाइदिन अनुरोध गरे हेर्नुहोस् यो भिडियो –