नेपाल एसोसिएशन युएइको सदस्यता खुल्ला

युएई,असार ८ । नेपाल एसोसिएशन युएइको सदस्यता खुल्ला गरिएको छ ।

मंगलबार एक बिज्ञप्ती जारी गर्दै सो संस्था सँग आबद्द हुन युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेको हो ।

उक्त संस्थामा सदस्यता लिएपछी निशुल्क पीआरओ सेवा र कारीयर काउन्सिलिङ,कानुनी सेवामा लाग्ने प्रशासनिक दस्तुरमा ५० प्रतिशत छुट,युएईमा जागिर खोज्नु परेमा प्रशासनिक दस्तुरमा ५० प्रतिशत छुट , नेपाली राजादुतावासबाट गर्नुपर्ने कामहरुमा (दस्तुर बाहेक ) सुन्य प्रशासनिक शुल्क अलपत्र वा दु:ख परेमा १५ दिनको लागि सेल्टर र उडानको ब्यवस्था , महिलाहरुको लागि निशुल्क ब्यक्तिगत काउन्सिलिङ,निशुल्क अनलाइन कोर्षहरु,ट्रेनिङ र सेमिनार ।

युएईका प्रमुख ब्यावसायिक संस्थाहरुमा छुट,युएईमा मृत्‍यु भएमा एक लाख नेपाली रुपैया बराबरको परिवारलाई क्षतीपुर्ती दिने ब्यवस्था गरेको छ । त्यस्तै सदस्यता समयवधी बने २ बर्षको रहेने र सदस्यता शुल्क ५० दिराम राखिएको छ ।

विस्तृत जानकारी वा सहयोगको लागि निम्न नम्बरहरुमा (कल वा वाट्एप) सम्पर्क गर्न अनुरोध गर्दै  अनलाईन आवेदनका लागि  मेम्बरसिप इन्गेजमेण्ट टिम,
नेपाल एसोसिएशन, युएइ ५२८८४१५९१ | ०५४५३३७५५७ | ५२६६७०७७४ नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv