‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कन्सर्ट टुँडिखेलमा हुने

काठमाण्डौ ४ मङ्सिर । नेपाल रग्बी एसोसियसन फेम नेपालको आयोजनामा हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रम मङ्सिर २२ गते शनिवार टुँडिखेलमा हुदैछ ।

नेपाली संगीत तथा फिल्म क्षेत्रका २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् । सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा वोल्र्ड रग्बीको ट्रफी समेत सार्वजनिक गरिनेछ ।

सन्दिप क्षेत्री र शुभेक्षा खड्काले संचालन गर्ने कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म हुनेछ ।

भने उक्त शोमा  गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना ’लाउरे’, नितेशजंग कुवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन् नायिका स्वस्तिमा खड्का लागायत २ दर्जन बढी कलाकारको प्रस्तुती रहनेछ ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv