गायक खेम सेन्चुरी र समिक्षा अधिकारीको स्वरमा ‘सर्वत पानीले’ भिडियो सार्वजनिक

काठमाण्डौ,भदौ २७ । गायक खेम सेन्चुरी र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीतको  भिडियो सार्वजनिक गरिएको छ। ‘सर्वत पानीले’ बोलको लोक तथा दोहोरि गीतमा शब्द तथा संगीत नेत्र अर्यालको रहेको छ। छम छम नचाउने गीतको भिडियोमा सुधीर श्रेष्ठ र आलिशा बास्तोला फिचर्ड छन्।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोको छायाँकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन मिलन र पदमले गरेका छन्। सागर प्रधानले निर्माण गरेको भिडियो एस पी म्युजिकको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv