बाघ वर्ग लाई स्वागत गर्दै गुरुङ समुदायले भब्यरुपमा मनाए ल्होसार पर्व (फोटो फिचर )

काठमाडौं पौष १६ । काठमाडौंमा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर मनाएका छन् । जातीय पोशाक र भेषभूषासहित भेला भएका उनीहरुले टुँडिखेल वरपरको सडकमा झाँकीसहित र्‍याली प्रदर्शन गरेका थिए ।

गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार भब्यरुपमा मनाएका छन । बिहीवार काठमाण्डौको टुंडिखेलमा जातीय पोशाक र भेषभूषा सहित भेला भई धुमधामले मनाइएको हो । सडकमा झाँकीसहित र्‍याली प्रदर्शन गरेका थिए । प्रमुख अतिथी रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले सो झाँकीको अवलोकन गर्नु भएको थियो । गुरुङ समुदायबाट अनुकरणीय योगदान पुर्याएका बिभिन्न बिधाका ब्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv