मन्त्री आले को एक्सन धर्मशालामा छापा (भिडियो सहित)

काठमाण्डौ,माघ ३ । बतास समुहले संचालनमा ल्याएको पशुपती धर्मशाला जहाँ आफ्नै नाम आनन्द होटल राखेर संचालन गरिरहेको छ ।नेपाल सरकार सँग टेन्डर पारेर लिएको यो धर्मशालालाई सम्झौता बिपरित बिभिन्न संरचना बनाएको सुचना पाएपछी आइतबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले निरिक्षणका लागि उक्त धर्मशालामा पुगे । त्यहाँ उनले धर्मशाला होइन सेभेन स्टार होटेल जस्तो देखे ।

नारायणहिटिको रेस्टुरेन्ट प्रकरण देखी अहिले मन्त्री आले बतास समुह बिरुद्ध कडा रुपमा उत्रिएका छन ।

धार्मिक एतिहासिक तथा पर्यटकिय क्षेत्रमा लामै हात हाल्न सफल बतास समुहलाई बिभिन्न राजनैतीक नेत्रुत्वको संरक्षण देखिएको र आर्थिक साँठगाँठ रहेको टिकाटिप्पणी भईरहेको बेला बतास समुह बिरुद्ध मन्त्री आलेको सकृयता देखिनु राम्रो काम को शुरुवात देखिन्छ । हेर्नुहोस् भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv