जन्म दिनमा आमा सम्झिदा आँसु झारे माग्ने बुढाले (भिडियो)

प्राय जसो हसिलो मुद्रामा भेटिने कलाकार केदार घिमिरे (माग्ने बुढा) आज चाँहि निकै भाबुक  मुद्रामा प्रस्तुत भए । ।
४४ औँ जन्मदिनका अबसरमा आयोजित एक भिडियो अन्र्तवार्तामा घिमिरेले आमा सम्झिदा निकै आँसु झारेका थिए ।
सात बर्षको कलिलो उमेरमै आमा गुमाएका घिमिरेलाई पत्रकार अनुप भट्टराईले आजको दिन आमालाई कसरी सम्झिरहनु भएको छ भनेर प्रश्न गरेपछि  माग्ने बुढा निकै बेर बहकिएका थिए ।
हजारौ दु:ख- कष्ट भोग्दै, अति सामान्य परिवारबाट फिल्म नगरीमा प्रवेश गरी सुपरस्टार कमेडियन हुन सफल भएका घिमिरेसंग गरिएको कुराकानी यस्तो छ हेर्नुहोस् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv