एकाएक माओवादीको मुख फेरियो : हामी एमसीसीका बिपक्षमा मतदान गर्छौं – गुरुङ ( भिडियो सहित )

काठमाण्डौं,फागुन ९ ।  नेकपा माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतक देव गुरुङ ले एमसीसी सदनमा पेस भएपनी हामी यसको बिपक्षमा मतदान गर्छौ भन्नु भएको छ । सोमबार रिपोटर्स क्लबमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वहाँले उक्त कुरा भन्नु भएको हो ।

एमसीसी राष्ट्रघाती सम्झौतालाई सदनमा टेबुल नै नगरौं भन्दाभन्दै प्रधानमन्त्रीले जुन प्रकार सदनमा ल्याउनु भयो त्यो नेपाली नागरिकको सार्वभौम सम्पन्न अधिकार खोस्ने काम काम भएको उल्लेख ब्यक्त गर्नुभयो ।
पत्रकारले सोधेको एक प्रश्नमा हामी सरकारमा रहने वा नरहने फागुन १२ गते अगावै निर्णय गर्छौ,यद्दपी गठबन्धन रही रहोस् हाम्रो चाहना हो । सदनमा पेस भएको एमसीसी परियोजनाको बिषय मतदान प्रकृयामा गएमा हामीले बिपक्षमा मतदान गर्छौ । वहाँले भन्नुभयो । हेर्नुहोस् भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv