एमसीसी बिरुद्ध अहिले सम्मकै बिशाल प्रदर्शन (फोटो /भिडियो )

काठमाण्डौं, फागुन १२ । एमसीसीको खारेजीको माग गर्दै बिभिन्न राजनितिक दल,मोर्चा र युवाहरुको समुहले प्रदर्शन गरेका छन् । बिहीवार माइतिघर देखी नयाँबानेश्वरमा रणमैदान जस्तै देखिएको थियो ।

प्रदर्शनलाई तितरबितर गर्न दर्जनौ अश्रुग्यास र रबर गोली प्रहार गरिएको थियो भने त्यस्तै प्रदर्शनकारीले ढुंगामुडा बर्षाएका थिए । दिनभर तनावग्रस्त रहेको सो क्षेत्रलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो । हेर्नुहोस् फोटो फिचर



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv