रुसी विमानलाई जर्मन हवाई क्षेत्रबाट प्रतिबन्ध

काठमाण्डौ,फागुन १५ । जर्मन यातायात मन्त्री भोल्कर विसिङका अनुसार जर्मनीले रुसी विमानलाई देशको हवाई क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ । शनिबार सिएनएनलाई मन्त्रालयका प्रवक्ता जानकारी दिदै भने प्रतिबन्धको तयारी भइरहेको छ, लुफ्थान्साले पनि युक्रेनमा युद्धका कारण तुरुन्तै रुसी हवाई क्षेत्रलाई त्याग्ने छ ।

यसका साथै लुफ्थान्साले अब रसियाली गन्तव्यहरूमा सेवाहरू सञ्चालन नगर्ने बताएको छ ।

रुस जाने र आउने सबै उडान शनिबारदेखि आगामी सात दिनका लागि स्थगित गरिएको छ । रूसी आकाशमार्गमा रहेका उडानहरूले यसलाई छोटो समयमा छोड्नेछन्।

“हाम्रा यात्रु र चालक दलको सुरक्षा कुनै पनि समयमा हाम्रो लागि सबैभन्दा प्राथमिकता हो,” लुफ्थान्साले सिएनएनलाई पठाएको समाचार विज्ञप्तिमा भनेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv