संसदमा एमसीसी पास भईरहँदा बाहिर जे देखीयो ( फोटो फिचर )

कठ्माण्डौ,फागुन १५ । अन्तत: एमसीसी बहुमतले पारित भएको छ । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।

यो सँगै बिपक्षमा उभिएका नेता सांसद र बिज्ञहरुले टिप्पणी गरेकाछन् । आज दिनभर नयाँ बानेश्वर संसद भवन क्षेत्र तनावग्रस्त रह्यो । बिभिन्न पार्टीका नेताकार्यकर्ता र बिभिन्न विद्यार्थी संगठनले आन्दोलन प्रदर्शन गरीरहे । सोही क्रममा प्रदर्शनकारी र प्रहरी बिच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । भने प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गरेको थियो । तस्बिर फोटो पत्रकार रतन चन्द ले खिचेका हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv