रजनी लामाको मीठो गीत ‘ हितको माया ‘सार्बजनिक

काठमाण्डौं । लोकप्रिय गायक राजु सापकोटा र गायिका रजनी लामाको आवाजमा रहेको लोक दोहोरी गीत ‘ हितको माया ‘ सार्बजनिक भएको छ । रजनी लामाको प्रस्तुतिमा रहेको सो गीतमा आफ्नो मायालु भेटेपछी खुसीको सिमा नरहने रोमान्टिक कथा प्रस्तुत गरिएको छ ।

राजु सापकोटा र रिना थापा मगरको मुख्य अभिनय रहेको छ ।  गीतमा शब्द र  संगीत  पनि स्वयम् राजु  सापकोटाले नै गरेका हुन । बिक्रम  चौहानको निर्देशनमा रहेको उक्त भिडियोमा प्रकाश खडकाको  छाँयाकन तथा लक्ष्मण चौहानको सम्पादन रहेको छ ।  उक्त गीतलाई मिलन  फिल्मस प्रालीद्वारा बजार ब्यबस्थापन गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv