१ करोडको पुरस्कार घोषणा गर्दै शुरु हुनेभो ‘लोक स्टार’ रियालिटी शो

काठमाडौँ, १३ मङ्सिर । सार्वाधिक धनराशीको नेपाली लोक स्टार रियालिटी हुने भएको छ । काठमान्डौंको अनामनगरमा आज आयोजित पत्रकार भेट्घाटमा आयोजक सहदेव कोइरालाले सो रियालिटी शो बारे जानकारी गराएका हुन । चाहना मिडियाको आयोजनामा हुन लागेको सर्वाधिक पुरस्कार राशीको कार्यक्रम नेपाल टेलिभिजन र नेपालको पहिलो एच.डि. टेलिभिजन ए.पि.वान.एच.डि बाट प्रशारण हुनेछ ।

विभिन्न चरणमा प्रतिस्पर्धा गराँउदै सञ्चालन गरीने कार्यक्रमको प्रथम पुरस्कार ५० लाख रहेको छ भने द्धितिय पुरस्कार राशी २५ लाखको रहेको छ, त्यस्तै तृतीय हुनेले १० लाख रुपैँया हात पार्नेछ भने सान्त्वनाको लागि समेत आर्कषक पुरस्कारको व्यवस्था गरीएको कार्यक्रमका संयोजक सहदेव कोइरालाले जानकारी दिएका छन् ।

नेपाली लोक गीत संगीतका धरोहरका रुपमा रहेका लामालाई नेपाल लोक स्टारको कार्यक्रमको लागि आधिकारीक रुपमा प्रमुख निणार्यकको रुपमा चयन गरीएको हो । भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv