‘छैठौं राष्ट्रिय रापती म्युजिक अवार्ड– २०७४’सम्पन्न,सारीकाले हात पारिन बर्षको सर्बोत्कृष्ट नव गायिका उपाधी

काठ्माण्डौं ,२ बैशाख । रापती समाज काठमाडौंले वितरण गरेको यस बर्षको सर्बोत्कृष्ट नब गायिकाको अवार्ड सारिका घिमिरेले पाउन सफल भएकी छिन् ।

उनको पहिलो एल्वम ‘मोहनी’मा रहेको गीत ‘के देखेर माया लायौ‘’बाट सर्बोत्कृट नब गायिकाको अवार्ड चुम्न सफल भएकी हुन । दर्जनौ चलचित्रबाट नायिकाका रुपमा नेपाली फिल्म क्षेत्रमा स्थापित घिमिरे गायिकाका रुपमा पनि चर्चा कामाउँन थालेकी हुन ।

हरेक वर्ष झैं यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरुमा अवार्ड वितरण गरेको छ । समाजले ‘छैठौं राष्ट्रिय रापती म्युजिक अवार्ड– २०७४’का लागि विभिन्न ३७ विधामा ४२ जनालाई अवार्ड वितरण गरेको हो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv